विद्यार्थीका आवश्यकता बुझ्न विद्यालयमा शिक्षामन्त्री
विद्यालय शिक्षा विधेयकबारे संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा दफाबार छलफल भइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई विद्यालयको कक्षाकोठामा पस्न थालेकी छन्।
विद्यालय शिक्षा विधेयकबारे संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा दफाबार छलफल भइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई विद्यालयको कक्षाकोठामा पस्न थालेकी छन्।
देश संघीय संरचनामा गएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै चलिरहेको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ।
शिक्षा प्रणालीको मुख्य लक्ष्य हो– विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने । त्यस्तै शिक्षाको मुख्य उद्देश्य हो– असल, योग्य र सक्षम नागरिक तयार गर्ने ।