४ पुस २०८१ बिहीबार
image/svg+xml

राश्वपा ताप्लेजुङको सभापतिमा श्रेष्ठ चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) ताप्लेजुङको सभापतिमा वीरेन्द्र श्रेष्ठ चयन भएका छन्। उनी यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्