१२ पुस २०८१ शुक्रबार
image/svg+xml

पाँच दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अङ्कको वृद्धि

आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्