विश्व अर्थतन्त्रमा भारतको छलाङ : जापानलाई पछि पार्दै चौथो स्थानमा पुग्ने प्रक्षेपण
आइएमएको प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ।
आइएमएको प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ।
बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता छ । वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।
मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ।
बिहीबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो।
औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले अनुसन्धानबाट प्राप्त निष्कर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्नेमा जोड दिएका हुन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको क्षतिपूर्तिबापत बिमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम तथा दस्तखत प्रयोग गरी झुट्टा उजुरी दर्ता गराउने एक व्यक्तिलाई जरिवाना गरेको छ।
संसद् र सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको उल्लेख गर्दै उनले विधायिकाको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि सदन राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित भएको टिप्पणी गरिन्।
सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक तथा धम्कीपूर्ण भिडियो पोस्ट गरी समाजमा हिंसा भड्काउन खोजेको अभियोगमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २४ घण्टामा १८ जना पक्राउ गरेको छ।
नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए।