परराष्ट्रमन्त्री ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने कार्यक्रम छ।
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया नाबालिका छात्रामाथि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
कर्णाली राजमार्गअन्तर्गत ताडी–मोल्फा खण्डमा ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको छ।
लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेंसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन्।
गत भदौ १० मा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीले सडक, पुल, जलविद्युत् संरचना र बस्तीमा समेत क्षति पुर्याएको थियो।
मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ।
मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने राष्ट्रपतिको विश्वास छ।
प्राकृतिक विपद्का वावजुत नेपालमा यो सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन २०२५ सेप्टेम्बरको तुलनामा १२.१ प्रतिशत बढि रहेको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार गत सेप्टेम्बरमा नेपालमा सबैगरि ७८ हजार ७ सय ११ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना गरेको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छन्।
हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपत्का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने उनको भनाइ छ ।
झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय लोकेश कुमार माझी पक्राउ परेका छन्।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन्। ती यात्रुले फ्लाईदुबईका सह–चालकलाई नियन्त्रणमा लिई आफूहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए।
अहिले काठमाडौंको खुलामञ्चमा महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।