२० पुस २०८१ शनिबार
image/svg+xml

चीनद्वारा नौ अर्ब अनुदान घोषणा: साढे पाँच अर्ब परियोजना, साढे तीन अर्ब बजेटरी

जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्