७ श्रावण २०८३ बिहीबार
image/svg+xml

ओलीको प्रश्न- विष्णु पौडेललाई २५ दिन थुनेर दुःख दिने काम भयो, यो कस्तो प्रतिशोध ?

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले २५ दिन थुनेर दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म

नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पनि यस्तै एउटा आशा जन्मिएको थियो। नयाँ पुस्ताका अनुहारहरू संसद्मा पुगे।

नेपालमै अर्ग्यानिक प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्ग्यानिक कृषिको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

मदन भण्डारी लोकमार्गलाई सहायक मागर्न मान्ने: ३० मिटर सीमा कायम गर्ने त्रियुगा नगरको निर्णय

मदन भण्डारी लोकमार्ग ६२ मिटर चौडा बनाइने चर्चा पछि घरजग्गा कारोबार प्रभावित बनेको अवस्थामा त्रियुगा नगरपालिकाले नगरवासीलाई राहत दिने निर्णय गरेको छ।

ताप्लेजुङमा एक वर्षमै थपिए ३ हजार ५७७ नयाँ मतदाता

ताप्लेजुङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ९६ हजार २३८ पुगेको छ।

१२ बलमा ३ रन बनाएर आउट भए कप्तान रोहित

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल पनि सस्तैमा पेभेलियन फर्किएका छन्।

धनगढीमा डा. गोविन्द केसीको २४ औं सत्याग्रह सुरु

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा अनसन बसेका छन्।

बिहीबार नेप्सेमा १४.१७ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्से बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा झण्डै ५० करोडले कमी आएको छ।

एसियन गेम्स: नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेटको छनोट चरणका लागि समूह विभाजन सार्वजनिक भएको छ।

नेपाललाई लगातार दोस्रो झट्का, ९ रनमा आउट भए भुर्तेल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दुई बलमा दुई विकेट गुमाउँदै दोस्रो झट्का व्यहोरेको छ।

लिग-२: आसिफ शेख १४ रनमा आउट, ६ ओभरमा नेपाल २५/१

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो झट्का व्यहोरेको छ।

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्।

बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

व्यवसायी दिपक भट्टसँग कनेक्सन भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्