१४ असार २०८३ आइतबार
image/svg+xml

फिफा विश्वकप : अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाविरुद्ध अस्ट्रियाले सुरुवाती अग्रता लिएको छ।

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिना २-० गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता कायमै गरेको छ।

फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ।

‘सिक्किमेली लघुकथासङ्ग्रह’ लोकार्पण

सिक्किमेली लघुकथा समाजले प्रकाशन गरेकाे संयुक्त लघुकथासंग्रह ‘सिक्किमेली लघुकथासङ्ग्रह’ लोकार्पण भएको छ।

आज एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपाका सह-संयोजक माधवकुमार नेपाल आज (आइतबार) एकै मञ्चमा देखिँदै छन्।

फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।

फिफा विश्वकप : कंगो डीआरले उज्बेकिस्तानलाई ३-१ ले जित्यो

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले जित निकालेको छ।

पहिचानको डरमा टाढै उपचार

एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन्।

फिफा विश्वकप : उज्बेकिस्तानविरुद्ध २-१ ले कंगो अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले अग्रता बनाएको छ।

फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेलिरहेका छन्।

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्