बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री ओलीका अनुसार, बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुनेछ। उनले यस भ्रमणलाई आफ्नो तेस्रो सफल भ्रमणको रूपमा र विशेष रूपमा फलदायी रहेको बताए।
प्रधानमन्त्री ओलीका अनुसार, बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुनेछ। उनले यस भ्रमणलाई आफ्नो तेस्रो सफल भ्रमणको रूपमा र विशेष रूपमा फलदायी रहेको बताए।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बिआरआई परियोजनाबारे भएको छलफल हतारको काम लतारपतार जस्तै भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् ‘बिआरआई’ परियोजना कार्यान्वयन योजना मस्यौदामा हस्ताक्षर हुने सम्भावना न्यून छ।