मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा
मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन्।
मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन्।
आक्रमणकारी सेना भने त्यस इलाकाको भौगोलिक अवस्थाबारे अनभिज्ञ थिए। त्यही कमजोरीको फाइदा उठाएर केही इलाकामा जर्मन प्रतिरक्षा प्रत्याक्रमणमा बदलियो र एक दुई संग्राममा बेलायती र क्यानेडेली सेनाले पराजय भोगे।
गँड्यौला किन दिनदिनै सखाप हुन थाले भन्नेबारे गम्भीर अध्ययन आवश्यक रहेको भन्दै सरकारसँग यसका लागि वैज्ञानिक समुदायले आग्रह गरेका छन्।
विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ।