देशद्रोह मुद्दामा हङ्कङका प्रजातन्त्रवादी नेतालाई १० वर्ष जेल
हङ्कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
हङ्कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाए पनि जित भने दिलाउन सकेनन्।
यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।