१ मंसिर २०८१ शनिबार
image/svg+xml

अस्वाभाविक जनसांख्यिक स्थिति

राष्ट्रिय जनगणना २०७८ का अनेकन सन्देश छन्। त्यसमध्ये बालबालिकाको जन्मसम्बन्धी पछिल्लो तथ्यांकले चिन्तित तुल्याउने स्थिति छ।

पहेँलो धातुको कालो कथा

कुख्यात हत्यारा एवं ठग चाल्र्स शोभराजले कुनैबेला भनेका थिए- नेपालको भन्सारबाट म हात्ती पनि छिराइदिन सक्छु।

जातीय भेदभावमा मिलापत्रको ‘अपराध’

कालीकोट अभाव र विपन्नताको पर्यायका रूपमा चिनिन्छ। शैक्षिक, आर्थिक, भौगोलिक, स्वास्थ्य सबै क्षेत्रले हेला गरेका कारण यहाँको जनजीवन कष्टकर छ।

राष्ट्रदूत कि दलदूत?

राजदूत त्यस्तो पद हो जसले आफूलाई खटाएको देशमा बसेर स्वदेशका लागि राजनीतिक प्रयोजनार्थ कूटनीतिक कार्य गर्छ। यस अर्थमा राजदूतलाई राजनीतिक प्रतिनिधिका रूपमा लिन सकिन्छ।

(अ) नैतिक नियुक्ति

प्रायः नियुक्तिका बेला व्यक्तिको छविबारे चर्चा हुने गर्छ। यस्तो चर्चा हुनु पनि पर्छ। सार्वजनिक जिम्मेवारीका पदमा नियुक्ति पाउने व्यक्तिको नैतिक चरित्रमा ध्यान दिनुपर्ने संवैधानिक व्यवस्था छ।

संक्रमणकालीन न्यायमा अक्षम्य ‘राजनीति’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पदबाट हट्ने निश्चित भइसकेपछि बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका म्याद एक वर्ष थप्ने निर्णय गरेका छन्।

अनुशरणीय अभिभावकत्व

समस्यामा परेकालाई गाली गर्ने र सबैले साथ छाड्ने प्रवृत्तिले कहीँ पुगिँदैन। जसलाई दुःख परेको छ उसलाई त्यतिबेला झनै साथसहयोग चाहिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्