३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गौशालामा चल्यो महानगरको डोजर, अवरोध गर्ने तीन जना पक्राउ(तस्बिरहरू)

चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत नै छ । तर संरचना हटाउन महानगरले अग्रसरता लिएको छ । जसमा विभागको समेत सहमति छ ।

गौशाला धर्मशालाका विषयमा छलफल गर्न पशुपति कोष सञ्चालक परिषद्को बैठक बस्दै

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो।

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडी सेवा समिति विरोधमा

गौशालास्थित धर्मशाला पशुपति क्षेत्र विकास कोष मातहत लैजाने सर्वोच्च अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समितिले विरोध जनाएको छ।

महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला

महोत्तरीको गौशाला नगरपालिका ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।

म पनि गौशाला–२६

नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्