३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

रास्वपाको दुईदिने राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ।

सहकारी ठगी प्रकरणः रवि निर्दोष देखिएनन, धनराजमाथि थप अनुसन्धान हुने !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

गेटमा ताला लगाएर गण्डकीमा रास्वपाको बैठक, पत्रकारलाई प्रवेश निषेध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश स्तरीय विस्तारित बैठक सुरु भएको छ। बैठक पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूटमा बसिरहेको छ।

पोखरामा सहकारी पीडितले रविलाई देखाए कालो झण्डा, सुरक्षा दिएर पुर्‍याइयो बैठक स्थल

सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन्।

दलका गतिविधि र नागरिकको भावना नियालिरहेका छौंः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् ।

दुई तिहाइको सरकारलाई ठूलो घण्टी बजिसक्यो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन्।

रविलाई मुकुलको सुझाव: पूर्वगृहमन्त्रीलाई सहकारी प्रकरणमा भ्रम छर्न शोभा दिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा भ्रम छर्दै हिँडेको बताएका छन्।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।

मुकुलको दाबी: रविलाई अपराधी प्रमाणित गर्न सक्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वतमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्ने दाबी गरेका छन्।

संसदीय समितिमा आज बयान दिँदै लामिछाने

सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य नहुने बताएका छन्।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्।

रास्वपाको राष्ट्रिय भेला असोजमा हुने

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्