४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य नहुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार मुद्दामा कुनै पनि हद म्यान राख्न नहुने बताएका हुन्।

उनले भने, 'म आफ्नो दलको तर्फबाट यो सदनमा स्पष्ट पार्न चाहन्छु की भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट। पाँच वर्षे लागु हुने छैन। म यो सिङ्गो देशलाई यो जानकारी गराउन चाहन्छु।' 

प्रकाशित: ६ भाद्र २०८१ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App