१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा पदबहाली

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले आज निर्वाचन आयोगमा पदबहाली गरेका छन्।

प्रवीण र शेखर एसियाली आइटिएफ तेक्वान्दोमा

नेपालका शेखर थापाले ११औं एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

गुणस्तरीय सेवा र बिरामी सुरक्षामा टिचिङ अस्पतालको फड्को, एक वर्षमै ६२ प्रतिशत सुधार

अस्पतालले केही वर्षदेखि अनौपचारिक रूपमा सुरु गरेको ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ कार्यक्रमलाई गत वर्ष साउन १५ गतेदेखि औपचारिक रूपमा संस्थागत गरेपछि सेवामा देखिने गरी परिवर्तन आएको अस्पतालले जनाएको छ।

साम्प्रदायिक सद्भाव बिगार्ने ३६ जना पक्राउ : बालबालिकालाई सडकमा नलिन प्रहरीको अपिल

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ।

शिक्षित र सहरी परिवारमै बढी प्रसूति हिंसा

अध्ययनअनुसार ३८.४ प्रतिशत गर्भवती, ३७.९ प्रतिशत प्रसूति अवस्थामा रहेका र ३५.९ प्रतिशत प्रसूति–पछिका महिलाले हिंसा भोगेको बताएका छन्।

कल बाइपासमा संलग्न एक जना पक्राउ : नक्कली भारतीय नोटसहित दुई जना पक्राउ

गुरुङले लामो समयदेखि बेलहियाको मुक्ति होटल एण्ड रेष्टुरेन्टमा कोठा भाडामा लिएर कल बाइपासको काम गर्दै आएको सूचनाका आधारमा प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

सामाजिक सद्भावका लागि लुम्बिनीमा शान्ति पाठ

लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा आज शान्ति पाठ गर्दै धार्मिक सहिष्णुता, सद्भाव, आपसी भाइचारा र दिगो शान्तिको कामना गरिएको छ।

मधेशमा प्रहरीका उच्च अधिकारीहरू खटिए

नेपाल प्रहरीले शुक्रबारदेखि मधेश प्रदेशका ८ वटै जिल्लामा एक एआईजीसहित नौ जना एसएसपीलाई खटाएको छ।

संवाद र समन्वयले तराई–मधेसमा तनाव मत्थर हुँदै

तनाव थप फैलिन नदिन नेपाल प्रहरीले देशभरका अनुभवी उच्च प्रहरी अधिकृतलाई तराई–मधेसमा परिचालन गरेको छ।

तराई-मधेशको समस्याबारे प्रधानमन्त्री शाह : प्रदेशको अधिकार र संघीयता मजबुत बनाउन सरकार प्रतिबद्ध

प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको दृढता व्यक्त गरेका छन्।

६० हजार आप्रवासी सेउटा पुगेपछि युरोपमा हलचल: ४१ को मृत्यु, स्पेनका प्रधानमन्त्रीले तस्कर गिरोहलाई दोष दिए

सेउटाका राष्ट्रपति जुआन जेसस भिभासले पत्रकारहरूसँग कुरा गर्दै ‘सेउटा जुन अवस्थाबाट गुज्रिरहेको छ त्यो पूर्ण रूपमा अस्थिर छ’ भनेका छन्।

नेपाल आएर रोहितले भने: बलिङ राम्रै थियो, ब्याटिङ र फिल्डिङ राम्रो गर्न सकेनौँ

कप्तान पौडेलले अब ओमानमा हुने अन्तिम शृङ्खलामा राम्रो प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु नै टोलीको प्रमुख लक्ष्य रहेको बताए ।

धानको भुसभित्र लुकाएर लैजाँदै गरेको एक मेट्रिक टन बढी गाँजा बरामद

इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीको संयुक्त टोलीले एक हजार ३३ केजी गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

ब्रोड पिक हिमपहिरो : आरोही पुर्जासहित ६ जनाको अवस्था अझै अज्ञात, भोलि बिहानसम्मका लागि खोजी अभियान स्थगित

नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।

देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने

सरकार र पीडित पक्षबिच शुक्रबार बिहान सात बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्