सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य-शिक्षाको हक सुनिश्चितताका लागि सर्वोच्चमा रिट दायर
सुकुम्बासी बस्तीका बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितता गर्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
सुकुम्बासी बस्तीका बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितता गर्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल जगतका सबै क्षेत्रबाट चर्को विरोध र दबाब झेलेपछि विश्वकपको नाफा निजी स्वामित्वमा बेच्ने आफ्नो विभाजनकारी योजनाबाट पछि हटेका छन्।
बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडामा आज (शनिबार) बृहत सद्भाव र्याली आयोजना गरिँदैछ।
मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि भएको यौनजन्य व्यवहारका घटना वर्षौंदेखि गुपचुप थियो।
गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन्।
पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीस्थित निवास पुगेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हामीले उत्पादन किसानको जिम्मा लगायौं। नवप्रवर्तन विश्वविद्यालयको, नीति सरकारको, बजार व्यापारीको तर यी चारबिच संवाद हुनुपर्छ भन्ने कुरा बिर्सियौं।
प्रख्यात पाकिस्तानी पर्वतारोही सिरबाज खानको नेतृत्वमा खटिएको नागरिक उद्धार टोलीले उच्च हिमाली क्षेत्रमा उडान गरेका ड्रोन फुटेजमार्फत हिउँको सतहमा अन्य केही आरोहीको शव समेत फेला पारेको जानकारी दिएको छ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले आज निर्वाचन आयोगमा पदबहाली गरेका छन्।
नेपालका शेखर थापाले ११औं एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अस्पतालले केही वर्षदेखि अनौपचारिक रूपमा सुरु गरेको ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ कार्यक्रमलाई गत वर्ष साउन १५ गतेदेखि औपचारिक रूपमा संस्थागत गरेपछि सेवामा देखिने गरी परिवर्तन आएको अस्पतालले जनाएको छ।