७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेल बाकुबाट स्वदेशका लागि प्रस्थान

राष्ट्रपति पौडेलसहितको टोली बिहीबार स्वदेशका लागि हिडेपनि सम्मेलन भने मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल शुक्रबार काठमाडौं आइपुग्नेछन् ।

कोप–२९ः राष्ट्रपति पौडेलद्वारा आज उच्चस्तरीय सत्र सञ्चालन हुने

राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।

बाकुको आह्वान: कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ।

कोप–२९: जलवायुजन्य सङ्कट सामना गर्न ‘अपिल’

कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

कोप–२९ सुरु, जलवायु सङ्कटको सामनामा केन्द्रित रहेर छलफल

बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ।

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्