बर्डफ्लुविरुद्ध ताप्लेजुङमा पूर्व सतर्कता, फुङलिङमा पंक्षीजन्य उत्पादनको नमूना संकलन
तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सतर्कताका अभियान सुरु गरिएको छ।
तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सतर्कताका अभियान सुरु गरिएको छ।
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन गर्ने निर्णय गरेको छ।
म आत्तिएँ। सोचेँ, ‘म नहुँदा उता त उनको आधा काम घटेको होला तर उनी नहुँदा यता मेरो दस गुना बढेको छ।’
सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन्।
यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको थियो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उक्त खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्यलाई गुजरातले २ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।
यदि जीवन एउटा कथा हो भने- म त एउटा पात्र मात्र हुँ तर लेखिका भने सधैं एउटी नै थिइन् मेरो आमा।
बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जनामाथि अनुसन्धान सुरु गरिएको छ।
सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरेका छन्।
वैशाख लागेसँगै मिथिलाञ्चलमा विवाहको माहोल उत्कर्षमा पुग्छ। मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कारअनुसार विवाह छिनोफानो हुन्थ्यो।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भेटका क्रममा मन्त्री पौडेलले नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनले आगामी दिनमा यी मुलुकहरूसँग अझ गहन र मजबुत सहकार्यका लागि आग्रह समेत गरे।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
आमाको न्यानो स्पर्श नै मेरो लागि औषधि बन्यो निता। आइन्दा आमासँग भेट्न जानबाट मलाई वञ्चित नगर!"
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोक कल्याणकारी विज्ञापनका लागि वैशाख १० गतेभित्र सम्झौता गर्न स्थानीय सञ्चार माध्यमलाई पत्राचार गरेको छ।