नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञलाई मन्त्री पुनको आह्वान
नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए।
नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए।
नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
सुदूरपश्चिममा बजेटको चर्किएको विवादका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ।
नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य गिता गुरुङले सरकारले जनता र जनप्रतिनिधिका गम्भीर प्रश्नहरूलाई सस्तो स्टन्ट र ‘फण्डा’ निकालेर विषयान्तर गरेको बताएकी छिन्।
समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
उक्त स्थानमा प्रहरीको पोशाक लगाएका पाँच जनाले आफूलाई प्रहरी बताउँदै एक घरमा प्रवेश गरेका थिए।
सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।
नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो।
प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेका छन्।
गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन्।
बुबा हामीले एटिएमहरू फोरेर पैसा लुटेर आएका छौं। पुलिस हाम्रो पिछा गरिरहेको छ।हामीलाई लुकाइदिनुस् प्लिज बुबा।
भारतको सर्वोच्च अदालतले चर्चित स्ट्यान्ड-अप कमेडियन तथा युट्युबर समय रैनासहित ५ जना कमेडियनहरूलाई जनही तीन लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।