२० वैशाख २०८३ आइतबार
image/svg+xml

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौं : प्रचण्ड

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए।

७ तले घरका धनी चाम्लिङ भन्छन् 'नक्सा पास गरेरै बनाएको हाे'

घरधनी इन्द्र चाम्लिङले नक्सा पास गरेरै घर बनाएको र आफूले नियमित कर तथा राजस्व तिर्दै आएको दाबी गरेका छन्।

पहिरो हटाएसँगै खुल्यो कान्तिलोकपथ

हेटौँडा—काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा शनिबार राति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ।

पाथीभरा क्षेत्रमा भरिया बन्न १८ वर्ष पूरा भइ ५५ वर्ष उमेरभित्रको हुनुपर्ने

पाथीभरा क्षेत्रमा तीर्थयात्री सहजकर्ता (भरिया) अब १८ वर्ष पूरा भइ ५५ वर्ष उमेर समूहका मात्र हुने भएका छन्।

प्रधानमन्त्रीको छोरीको फोटो ट्रोलिङ गर्ने शैलीले बालअधिकार हनन भयो : प्रवक्ता पौडेल

आयोगको वरिष्ठ सदस्य समेत रहेकी पौडेलले अबोध बालिकालाई सामाजिक सञ्जालमा ट्रोलिङ गरेर बालअधिकारको हनन हुन पुगेको समेत दाबी गरेकी छन्।

पर्यटकको पर्खाइमा पोखराको सीता गुफा

धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ।

सागर ढकालले गरे रास्वपा केन्द्रीय सचिवालय सदस्यको रूपमा सपथ ग्रहण

ढकाललाई पार्टी सभापति रवि लामिछानेले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा सपथ ग्रहण गराएका हुन् ।

होर्मुजमा इरानको कडा सुरक्षा निगरानी

इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले देशका सशस्त्र बलहरूले होर्मुज जलमार्गको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिए।

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ।

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

लैङ्गिक हिंसाका घटना वा जानकारी भए ११४५, १००, १०९८ मा फोन गर्न मन्त्रालयको आग्रह

महिला तथा किशोरीमाथि भएका विभिन्न प्रकारका लैङ्गिक हिंसाका घटना सार्वजनिक भइरहेकाप्रति ध्यानाकर्षण भएको सरकारले जनाएको छ।

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ।

अस्ट्रेलियामा हिंसात्मक घटना : तीन जनाको मृत्यु

अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

साहित्यकार रेखा सुवेदी र सरण राईलाई ‘स्वर्णिम साहित्य पुरस्कार’

‘स्वर्णिम साहित्य समाज’ ले साहित्यकार रेखा सुवेदी र सरण राईलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्