१२ मंसिर २०८१ बुधबार
image/svg+xml

योगदानमा आधारित सामाजिक सुरक्षामा १८ लाख आबद्ध

कोषले २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

घरमै पुगेर वृद्धभत्ता वितरण गर्दै: जुम्लाको गुठिचौर गाउँपालिका

सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि पालिकासम्म आउनको लागि वडावासीलाई निकै कठिन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्