९ जेष्ठ २०८३ शनिबार
image/svg+xml

रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युतको हिसाब गर्न सुझाव

महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ।

संवादमा श्रीकृष्ण र कर्ण

तिमीलाई मन पर्ने जीवनसाथीसँग विवाहको अवसर प्राप्त भयो तर मलाई त त्यो अवसर पनि मिलेन। मलाई भने धेरै विवाह राजनीतिक कारणले गर्नुपर्‍यो।

तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई भेट्न अस्पताल पुगे पूर्व गृहमन्त्री गुरुङ

पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्।

एमाले अध्यक्ष ओलीलाई अष्टलक्ष्मीले भनिन् : ‘पार्टी तपाईंको गुटको कम्पनी होइन’

पार्टीलाई पुनर्जीवित र मजबुत बनाउन नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छिन्।

धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ!

भात खुवाउँछिन् लुगा धुन्छिन् माया गरे जस्तै लाग्छ, हिँड्छु बाटो हेर्दै रुन्छिन् माया गरे जस्तै लाग्छ। मेरो कुरा बोझिला र अरूका चैँ सत्य ठान्दै, धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ।

उच्च शिक्षाका लागि विदेश जाँदा नवीकृत संस्थाबाट मात्रै परामर्श लिन आग्रह

शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ।

कंगनाको गोप्य विवाहको चर्चा : के हो सिन्दूर र मंगलसूत्रको वास्तविकता ?

भिडियोमा कंगनाले निधारमा सिन्दूर, घाँटीमा मंगलसूत्र र हातमा हरियो चुरा लगाएकी देखिएकी छिन्। भिडियो भाइरल भएपछि प्रशंसकबीच कंगनाले गोप्य रुपमा विवाह गरेको हल्ला चल्यो।

मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा सामुदायिक रेडियोको महत्त्व नघटेकाले भन्दै रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनपर्ने बताएका छन्।

भैरहवालाई नमूना पर्यटकीय सहर बनाइने

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन्।

सिद्धिचरण: विद्रोह, वेदना र उज्यालो

प्रतिभापुञ्ज युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन्। विश्वकै एउटा महान् प्रतिभा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्