गिरिजाको आज शताब्दी जन्मजयन्ती, कांग्रेसले फोटो प्रदर्शनी गर्दै
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन निर्देशक समिति गठन गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।
जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।
नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका जितेन्द्र देव सोमबार एमालेमा प्रवेश गरेका छन्।एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देव एमालेमा प्रवेश गरेका हुन्।
अर्थमन्त्री वर्षमान पुनले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन्।
राष्ट्रिय सभामा नेपाली काग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताएका छन।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन्।
मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेसन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि अत्यधिक शोषण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
तस्करीको सेटिङ मिलाएको र व्यापारीबाट पैसा असुल गरेको आरोप लागेका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।
उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए।
सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।
विगतमा भएका सहमति विपरित सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच आइतवार संसदमै घम्साघम्सी भएको छ।
नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।
आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ।