नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि प्रभावित हुने
नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि प्रभावित हुने भएको छ।
नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि प्रभावित हुने भएको छ।
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन्।
नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ४३ लाख ७६ हजार ७ सय ५४ रुपैयाँ नाफा कमाउन सफल भएको हाे।
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
‘एअर क्वालिटी लाइफ इन्डेक्स–२०२३’ नामक प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ ।
भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता दिएको छ।
नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ।
बदलिँदो परिवेशमा कुनै पनि मुलुकको प्रतिष्ठा पनि युवाको सफलता र असफलता योगदानको आधारमा अन्तराष्ट्रिय जगत्ले मूल्यांकन गर्ने गर्छ। त्यही भएर युवाहरूमाथिको लगानीमा जोड दिएको पाइन्छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।
आइतबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव मिस्री स्वदेश फर्केलगत्तै सोमबार साँझ जारी गरेको नौ बुँदे प्रेस विज्ञप्तिमा विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाएको हो।
वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।
सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।