एनपीएल पहिलो क्वालिफायर : जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सविरद्ध चितवन राइनोजले अहिले ब्याटिङ गरिरहेको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ।
नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।हज सोमबार नेपाल आइपुगेका हुन।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिमले २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबलाई अनुबन्ध गरेको हो।