‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’
मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन। प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ।
मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन। प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लेर ठुला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अर्बौंका पूर्वाधार जोगाउन सकिँदैन।
यसबिच करिब चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा रसुवाबाट ८६५, नुवाकोटबाट एक हजार ५५८ र मकवानपुरबाट ६५ जना रहेका छन्।
रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ।
उत्तरी सीमा नाका पारिबाट भोटेकोसी र त्रिशूली नदीमा आएको शक्तिशाली र विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा शनिबारदेखि नेपाली सेनासहितको विज्ञ टोली परिचालन भएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
काठमाडौं मेडिकल कलेजले भोटेकोशी बाढीका कारण आर्थिक संकटमा परेका एक दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ।
विज्ञ नै विज्ञ भएको मेरो देश नेपालमा सुरुङमा फसेका मान्छे निकाल्ने जनशक्ति छैन, मेसिनहरू छैनन्, जाने बाटो छैन, डाक्टर छैनन्, पाइलट छैनन्, इन्जिनियर छैनन्, भएकाहरूको पनि विज्ञता, क्याम्पसमा छ फिल्डमा छैन।
गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परेका ९०७ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्।
तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र बहराइनबिच प्रतिस्पर्धा जारी रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको जानकारी दिएको छ।
रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्यो, सम्पर्क भएको छैन तर पनि धेरै परिवारको प्रतीक्षा सकिएको छैन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।