५ कार्तिक २०८१ सोमबार
image/svg+xml

ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भवन निर्माणमा सहकार्य हुने

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा BEEN प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्