९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:८ अपराह्न

साफ महिला च्याम्पियनसिपः भारतसँग पाकिस्तान पराजित

पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एकगोल मात्र थप्न सक्यो । पाकिस्तानले पनि पहिलो र दोस्रोमा एकएक गोल गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्