२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

इनिशा घटनामा दबाब दिएको आरोप निराधार : मुख्यमन्त्री कँडेल

कँडेलले सरकारको तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने तथा पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

इरानसँगको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका छन्।

शक्तिशाली सरकार बनाउँदै रास्वपा, छैन रोकटोक

जेन-जी विद्रोहपछि भएको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ।

इनिसा बिकका दोषी जुनसुकै उमेर समूहका हुन् कडा कारबाही होस् : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सुर्खेतकी १६ वर्षीय किशोरी इनिसा बिकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टमा देखिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।

बंगलादेशसँग पाकिस्तानको खराब प्रदर्शन

तीव्र गतिका बलर नाहिद रानाको पाँच विकेट प्रेरणामा बंगलादेशले पाकिस्तानसँगको पहिलो एकदिवसीयमा प्रभावशाली जित निकालेको छ।

इरानी विद्यालयमा भएको आक्रमणमा अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष

प्रारम्भिक अनुसन्धानले इरानको मिनाब शहरको एक प्राथमिक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणको लागि अमेरिकालाई दोष लगाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

डोल्पामा घट्यो बदर मत

डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।

अर्थतन्त्रलाई रेमिटेन्सको भरथेग: सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब १ कराेड

स्वदेशमा रोजगारी सिर्जना नहुँदा युवाले विदेश गएर पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्रलाई भरथेग गरेको छ।

बालिका मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न माग

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

बेङ्गलुरुमा आइपिएलका खेल हुने

गत वर्ष स्टेडियम बाहिर भएको भाग दौडका कारण ११ जना समर्थकको मृत्यु भए पनि यस सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल) का खेलहरू फेरि बेङ्गलुरुमा आयोजना हुने भएका छन्।

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ।

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ।

नयाँ संसद् भवनमै बैठक बसाउन तयारी तीव्र

प्रतिनधिसभाको पहिलो बैठक सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनभित्रैको बहुउद्देश्यीय हलमा बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्