एमाले ताप्लेजुङले सक्यो ८ पालिका कमिटीको अधिबेशन, ५ मा सर्वसम्मत नेतृत्व चयन
पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ।
पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ।
सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारले तीन महिनाको मधुमास पूरा गरेको छ।