माल्दिभ्सका राष्ट्रपतिद्वारा ७ राज्यमन्त्रीसहित २ सय ७८ सरकारी नियुक्ति बर्खास्त
बर्खास्त गरिएकाहरूमा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ राजनीतिक निर्देशकहरू समावेश छन्।