रसुवा बाढीको नौ दिन : सम्पर्कविहीनको पर्खाइमा परिवार
कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन्।
कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका जीवित उद्धार गरिएकाहरूसम्म पुग्न निकै ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले राहत वितरणमा कठिनाइ भइरहेको जनाएको छ।
बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन ‘एकीकृत व्यावसायिक पुनर्स्थापना योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत उपलब्ध गराउने निर्णय भएको छ।
नेपालका लागि अब चुनौती कोष स्थापना भयो भन्नेमा सीमित हुनु होइन, त्यहाँबाट पर्याप्त, अनुमानयोग्य, अनुदानमुखी र सहज पहुँच हुने वित्त कसरी प्राप्त गर्ने भन्ने हो।
प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेकै बेला उच्च रक्तचापका कारण अस्वस्थ भई सिटबाट ढलेका सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काको अवस्था अहिले सामान्य रहेको छ।
प्रतिनिधि सभाको बैठकमा रिङ्गटा लागेर ढलेका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य रहेको छ।
सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मान र स्मरणमा आगामी भदौ २३ गतेलाई जेन-जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन्।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
लाङटाङ क्षेत्रको पदयात्रामा गएका र तिब्बतको कैलाश मानसरोवर यात्रामा हिडेका धेरैजना धार्मिक पर्यटक यही बाढीको चपेटामा परेका थिए। बाढीको चपेटामा परेका पर्यटक सम्पर्कविहीन भएपछि उनीहरुका आफन्त त चिन्तित छँदैछन, नेपाल घुमेर फर्केका पर्यटकले पनि नेपालको अहिलेको अवस्थाबारे चिन्ता जनाईरहेका छन।
नेपाल र भारतबीच सीमा पार भएर बग्ने नदीका कारण नेपालमा हुने अत्यधिक वर्षा र बाढीको असर भारतीय भूभागसम्म पुग्ने भएकाले भारतका विभिन्न राज्यसमेत उच्च जोखिममा छन्।
सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
निर्णयअनुसार जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। यसका लागि विश्वविद्यालयले ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ।
पुनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेनलाई भेटेर रसुवा–भोटेकोशी तथा त्रिशूली क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीपछि तत्काल उद्धारदेखि दीर्घकालीन विपद् व्यवस्थापनसम्मका १८ बुँदे सुझाव दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा बाढीपछिको उद्धार तथा राहतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।