१८ आश्विन २०८३ आइतबार
image/svg+xml

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक बसेको हो।

१५ औं महाधिवेशनमा पञ्चेबाजा र झाँकीसहित कांग्रेस प्रतिनिधि खुलामञ्चमा

महाधिवेशन आयोजक समितिका अनुसार महाधिवेशनमा करिब साढे ७ हजार प्रतिनिधि सहभागी हुँदैछन्।

खुलामञ्चमा यस्तो देखियो कांग्रेस महाधिवेशनको रौनक (तस्बिरसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

स्विट्जरल्यान्डबाट नगेन्द्र पुरीले पठाए राहत कोषमा करिब १७ लाख

स्विट्जरल्यान्डमा बस्दै आएका नेपाली नगेन्द्र पुरीले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ लाख रुपैयाँ सहयोग गरेका छन्।

ऊर्जा मन्त्रालयको कार्यक्षेत्र विस्तार, जल तथा मौसम विज्ञानमा थप जिम्मेवारी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएसँगै संशोधित नियमावली लागू भएको हो।

हिजोआजका कुरा

हिजो हामी समवेदित हुन्थ्यौं, सडकमा चरोमुसो मरेको देख्दा पनि सहानुभूति प्रकट गर्थ्यौं विचरा! भनेर तर आज मान्छे मरेको देख्दा पनि स्वार्थ अँगाल्न दगुर्छौं लास कुल्चिएर।

‘नागरिकता बेच्ने’ माइली सरकारको योजनामा के छ ?

खुला बजारका पक्षधर माइलीले अर्जेन्टिनालाई थप प्रतिस्पर्धी बनाउन सार्वजनिक खर्च घटाएका छन्। डलर सञ्चिति बढाउन र अर्थतन्त्र सुधार्न उनले विभिन्न नियम खुकुलो बनाएका छन् भने व्यापारमा रहेका अवरोध पनि कम गरेका छन्।

सर्लाहीमा ठूलो भाले हात्ती मृत फेला, मृत्युको कारण खोज्दै वन्यजन्तु विज्ञको टोली

सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत टोलमा आइतबार बिहान ठूलो भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।

नयाँ नेपाल सुहाउँदो कांग्रेस बनाउने एजेन्डासहित महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी

तिवारीले कांग्रेसलाई विचारका आधारमा अघि बढाउन र रुपान्तरणको प्रक्रियालाई थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका हुन्।

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित मुस्ताङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

नेसन्स लिगमा इंग्ल्यान्डको ऐतिहासिक जित, स्पेन पनि विजयी

यूईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ७-० को फराकिलो जित निकालेको छ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कांग्रेस महाधिवेशन आजदेखि : खुलामञ्चमा के-के हुँदैछ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ। यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्