२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भेडाच्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ्य छन्, ढुक्कले खानुस् समस्या छैन

हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ। चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ।

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

हिमालयनमा सार्वजनिक बिदाको दिन नि हुँदैन छुटी

भरतपुर महानगरपालिका–११ मा रहेको हिमालयन आधारभूत विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सार्वजनिक बिदा हुने दिवसमा पनि नियमित पठनपाठन सञ्चालन गर्ने भएको छ।

ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड खर्च गरिँदै

ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ।

विद्यार्थीले गर्छन् शिक्षकको निगरानी!

कैलालीको टीकापुर नगरपालिका- ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन्।

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलले व्यावसायिक सम्झौता गरेका छन्। दुबै कम्पनीबीच ‘वे टु लिसनिङ’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्