सादगीको अर्को नाम रतन टाटा, जो जीवनभर अविवाहित थिए
कपुरसँगको वार्तालापमा रतनले भनेका थिए, ‘विदेशमा पढ्दा कहिलेकाही घरबाट पठाएको पैसा सकिदा धेरैपटक मैले आफ्नो खर्च टार्न होटलमा भाडा समेत माझेको छु।’
कपुरसँगको वार्तालापमा रतनले भनेका थिए, ‘विदेशमा पढ्दा कहिलेकाही घरबाट पठाएको पैसा सकिदा धेरैपटक मैले आफ्नो खर्च टार्न होटलमा भाडा समेत माझेको छु।’
राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको बताइएको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।