२७ असार २०८३ शनिबार
image/svg+xml

मतदातामा उत्साह देखिएन, अपेक्षाभन्दा कम खस्यो

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा शनिबार भएको मतदातामा उत्साह देखिएन् । कुल मतदाता दुई हजार ३१९ मध्ये एक हजार ५४३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

अब क्यालेण्डर बनाएर रासायनिक मल वितरण गरिने : मन्त्री चौधरी

कृषि तथा पशुपन्छी तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले आगामी वर्षदेखि पूर्वनिर्धारित क्यालेण्डरका आधारमा देशभर रासायनिक मल वितरण गरिने बताएकी छन्।

दिवंगत प्रेमप्रसाद आचार्यकी धर्मपत्नी नानुका लेख्छिन्: पूरा नहुने आश्वासनले गहिरो निराशा दिँदो रहेछ

दिवंगत प्रेमप्रसाद आचार्यकी धर्मपत्नी नानुका अधिकारीले विगतमा आफ्नो जीवनको भोगाइ र गरिएका प्रतिवद्धताको पालना नहुँदाका निराशा सार्वजनिक गरेकी छन् ।

नियम जनता बचाउने बनाउनुपर्छ: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्।

परराष्ट्रविद् श्रेष्ठ भन्छन्: नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् ।

‘गणेश नेपालीलाई न्याय नपाए आन्दोलन चर्काउँछौँ’

सरकारले निष्पक्ष छानबिन नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरूले सरकारका नीतिका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप पनि लगाएका छन्।

तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा मनोनयन प्रमाणपत्र

मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याको समाधानका लागि संसद् र नीति निर्माण तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्।

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका माजिद अन्सारीसहित उनको टीम पक्राउ

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित उनका टिम पक्राउ परेका छन्।

सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको एमाले महासचिव पोखरेलको आरोप

पोखरेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार असफल भएको आरोप लगाउँदै उनीहरूको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्