१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अनर एक्स७सी : ५-स्टार ड्रप रेजिस्टेन्स र आईपी६४ चाँडै बजारमा उपलब्ध हुने

आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्ने बताउँदै कम्पनीले हरेक वातावरणका लागि उपयुक्त बनाउने दाबी गरेको छ।

दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर

कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्, थाइल्यान्ड घुम्नुस्’ अभियान १७ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

अनरको दशैं अफर : अनर किन्नुहोस् थाइल्यान्ड घुम्नुहोस् !

यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।

लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध

अनर एक्स६बी तीन रंग स्टेरी पर्पल, मिड नाइट ब्ल्याक र फरेस्ट ग्रीनगरी तीन रंगमा उपलब्ध छ । यो बजेट फोनको मूल्य ९६ं१२८० भेरियन्टका लागि १६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

फ्यान विशेष अफरहरूको साथमा एआई पोट्रेट मास्टर अनर २०० सिरिज नेपाली बजारमा

सेल्ट्रोन नेपालले अनर २०० सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । सामान्य लन्चको सट्टा धेरै आश्चर्यजनक अफरहरूको साथमा नेपालभरि बुधबारदेखि उपलब्ध भएको छ।

अनर २०० सिरिजको प्रि–बुकिङ सुरु: स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स अफर (मूल्यसहित)

'द एआई पोर्ट्रेट मास्टर' ट्यागलाइनको साथमा, अनर २०० सिरिज प्रि-बुकिङ अफरसहित नेपालमा भित्रिएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जुलाई १७ देखि प्रि-बुकिङको घोषणा गरेको छ।

एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै

नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको छ।

५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्दै अवैध भारतीय विश्वविद्यालय !

भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी(विद्यावारिधि)’ बाँडिरहेको छ।

अनर म्याजिक सिक्स प्रो आउँदै

सेलट्रोन नेपालले 'अनर म्याजिक सिक्स प्रो' बजारमा ल्याउने भएको छ । अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्