२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर

कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्, थाइल्यान्ड घुम्नुस्’ अभियान १७ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

अनरको दशैं अफर : अनर किन्नुहोस् थाइल्यान्ड घुम्नुहोस् !

यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।

लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध

अनर एक्स६बी तीन रंग स्टेरी पर्पल, मिड नाइट ब्ल्याक र फरेस्ट ग्रीनगरी तीन रंगमा उपलब्ध छ । यो बजेट फोनको मूल्य ९६ं१२८० भेरियन्टका लागि १६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

फ्यान विशेष अफरहरूको साथमा एआई पोट्रेट मास्टर अनर २०० सिरिज नेपाली बजारमा

सेल्ट्रोन नेपालले अनर २०० सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । सामान्य लन्चको सट्टा धेरै आश्चर्यजनक अफरहरूको साथमा नेपालभरि बुधबारदेखि उपलब्ध भएको छ।

अनर २०० सिरिजको प्रि–बुकिङ सुरु: स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स अफर (मूल्यसहित)

'द एआई पोर्ट्रेट मास्टर' ट्यागलाइनको साथमा, अनर २०० सिरिज प्रि-बुकिङ अफरसहित नेपालमा भित्रिएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जुलाई १७ देखि प्रि-बुकिङको घोषणा गरेको छ।

एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै

नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको छ।

५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्दै अवैध भारतीय विश्वविद्यालय !

भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी(विद्यावारिधि)’ बाँडिरहेको छ।

अनर म्याजिक सिक्स प्रो आउँदै

सेलट्रोन नेपालले 'अनर म्याजिक सिक्स प्रो' बजारमा ल्याउने भएको छ । अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्