२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुन्धारामा छैन पानी खुल्दै धराहरा

सुन्धारामा पानी नआएको वर्षौं भयो। सुन्धाराबाट पानी खसेको देख्न अझै कति कुर्नुपर्ने हो, थाहा छैन।

सुनथरालीमा अझै आएन चिलगाडी

कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।

चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो। समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्