१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो।

भौतिक मन्त्रालयले भन्यो: दसैँ अगाडी विपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो।

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो। विहिबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

नेपालमा पहिलो पटक पाउन्ड क्रस विईथ रोप प्रतियोगिता हुने, विजेतालाई ५१ हजार पुरस्कार

यो खेल पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दुरी पार गर्नु पर्नेछ ।

रोशीका विपद् प्रभावित तीन सय परिवारलाई राहत सामग्री वितरण

रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र भुटानमाः भ्रमण ‘निजी’, उद्देश्य ‘राजनीति’ !

निजी भ्रमणका लागि बिहीबार भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गरेकी छन् ।

कपिलवस्तुमा डायलाइसिस सेवा सुरु, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएका छन् ।

फोक्सिन्टारको पुल बगेपछि लम्बियो खोटाङवासीको यात्रा

फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

भरतपुर कारागारमा दिर्घरोगका बिरामी थपिँदै, उपचारको बजेट घट्दै

चितवनको भरतपुर कारागारमा दिर्घरोगका बिरामीको संख्या बढ्दै गएको छ। अन्य जिल्लामा भन्दा भरतपुरमा उपचारको सहज पहुँच भएका कारण बाहिरी जिल्लाबाट बिरामी कैदिबन्दी आउने हुनाले संख्या बढ्दै गएको हो।

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

अवैध बाटो अमेरिकी यात्राः मेक्सिकोमा सेनाको गोलीबाट ६ जनाको मृत्यु, नेपाली हुनसक्ने आशंका

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारी वाङचुकले गरिन् स्वागत

बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्