१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा

ओलम्पिक स्टेडियममा गयराति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको टर्कीलाई २–१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो।

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

शनिवार भएको खेलमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५–३ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।

युरो कपको क्वाटरफाइनलमा इग्ल्याण्ड र स्वीजरल्याण्डबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।

युरोकप २०२४ : स्पेन सेमिफाइनलमा, आयोजक जर्मनी अतिरिक्त समयमा पराजित

माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।

युरो कप २०२४ : गाक्पो र गुलेरबीचको प्रतिस्पर्धा

कोडी गाक्पो र आर्दा गुलरले क्लबमा यसपल्ट निराशाजनक सिजन बिताएका थिए, तर शनिबार बर्लिनमा युरो कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्कीले एकअर्काको सामना गर्दा दुवैले आफूलाई आफ्नो टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गर्न सफल भएका छन्।

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

आफ्नै ‘आइडल’ विरुद्धको भिडन्तमा एम्बाप्पे

क्रिस्टियानो रोनाल्डो भर्सेस किलियन एम्बाप्पे। फुटबल आइकनसँगको टकराव। फरक पुस्ताको द्वन्द्व।

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

युरोकपको क्वाटरफाइनलमा पुग्न नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदै

युरो कप फुटबलको क्वाटरफाइनलमा पुग्न मंगलबार राती नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदैछ।यी दुई बिचको खले नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे देखि सुरु हुनेछ।

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा

पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

युरोकप २०२४ः इङ्ग्ल्यान्ड र स्पेन क्वाटरफाइनलमा

गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।

युरो कप : इंग्ल्यान्ड र स्लोभाकिया प्रिक्वाटरफाइनल खेलमा भिड्दै

युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन इटाली डोनारुम्मामा निर्भर

युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग हुने खेलमा डिफेन्डिङ च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पुनः एकपटक नायकको भूमिकामा देखिने अपेक्षा गरिएको छ।

युरोकपमा मंगलबार राति चार खेल हुने, प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना कस्को बलियो ?

यूईएफए युरोकप फुटबल- २०२४ मा समूह चरणअन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्