१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

साबिक उपविजेता इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिवार भएको खेलमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५–३ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमामा पुगेको हो।

डसेलडोर्फ एरिनामा भएको खेल १–१ को बराबरीमा सकिए पछि पेनाल्टी सुटआउटमा गएको थियो।

खेलको ७४ औं मिनेटमा स्विटजरल्यान्डका इम्बोलो पाउन्सेजले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि ७९ औँ मिनेटमा इङ्ल्यान्डका बुकाओ साकाले गोल गर्दै बराबरीमा ल्याए। बाँकी समयमा गोल गर्न नसके पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो।

प्रकाशित: २३ असार २०८१ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App