२८ वैशाख २०८३ सोमबार
image/svg+xml

नेप्से ३८ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

सबै १३ वटै उपसमूहको परिसूचक बढेको दिन सोमबार अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले वृद्धि भएको छ।

प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित

४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश पेश

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार प्रतिनिधि सभाको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश २०८३’ पेश गरेका छन्।

दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको लागि काम गरौँः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिएका छन्।

नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ: खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि प्रश्न उठाएकी छन्।

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

प्रतिनिधि सभा सञ्चालनका लागि सात सदस्य मनोनीत

सभामुख डिपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुख अनुपस्थित हुँदा बैठक सञ्चालन गर्न सात सदस्य मनोनीत गरेका छन्।

सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन अध्यादेश ल्याइएको हो: कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सोमबार प्रतिनिधि सभाको बैठकमा तीनवटा महत्वपूर्ण अध्यादेश पेश गरेकी छन्।

संसद्‌मा नेकपाको प्रश्न: सरकार किन निरंकुश बन्दै गएको ?

नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतंक देखाएर सरकारले डोजर चलाएको भन्दै आपत्ति जनाएका छन्।

स्मार्ट टेलिकममा मेरो कुनै संलग्नता छैन : जगदीश खरेल

जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको बताएका छन्।

संसद्‌मा हर्कको आरोप: सीमा रक्षा गर्न नसक्ने सरकारले सुकुम्वासीमाथि सेना लगायो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग गरेका छन् ।

संविधान संशोधनका विषयबारे कार्यदलले आज सम्पादकहरूसँग छलफल गर्दै

संविधानको संशोधनका विषयमा आज सञ्चारमाध्यमका सम्पादकसँग छलफल हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्