एनपीएल: सुदूरपश्चिम र विराटनगरबीचको खेल अन्यौलमा
वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए ।
वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए ।
विज्ञानले थाहा नभएको कुरालाई थाहा छैन भन्न पनि सक्छ । यो कमजोरी होइन, वैज्ञानिक इमानदारी हो ।
सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा केसी शारीरिक रूपमा शिथिल बनेका छन् ।
चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।
मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्।
अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५-५ ओभरमा छोट्याएर खेलाइने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।
धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिचको आठौं खेल वर्षा र प्राविधिक कारणले ढिलाइ भएको छ।
बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। अर्का एक युवक भने अझै बेपत्ता छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति र न्यायाधीशहरू जोडिएका विवादबारे संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
समितिमा कार्यकारी निर्देशकबाहेक अन्य सबै नियुक्त पदाधिकारीको पदावधि सकिएपछि नेतृत्वविहीनताको अवस्था सिर्जना भएको हो।
तिहारका लागि खर्च व्यवस्थापन गर्नुपर्ने र भण्डारणको समस्या भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारण गरेको मूल्यभन्दा कममा किसानले धान बेचिरहेका हुन्।