१२ आश्विन २०८१ शनिबार
image/svg+xml

आज देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्मै गण्डकीमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज कुन-कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना? जानौं!

मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

देशैभर बिहानैदेखि हुँदैछ वर्षा, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ।

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

काठमाडौं उपत्यकासहित अधिकांश भू-भागमा पर्दैछ पानी, यी स्थानमा आज भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

बर्खामा गाडी होइन पानी बग्ने सडक

गत शनिबार काठमाडौंमा भारी वर्षा भयो। वर्षा हुनेबित्तिकै बागमती, विष्णुमती, मनोहरालगायत नदीकिनार वरिपरिका सडक (करिडोर) जलमग्न भए।

कोशी, मधेश र गण्डकीमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आजदेखि मनसुनको सक्रियतामा कमी, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकोमा आजदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रामा पनि कमी आउने सम्भावना रहेको छ।

आजपनि देशभर भारी वर्षाको सम्भावना, ३० जिल्लामा रेड अलर्ट

महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको जनाएको छ।

दोलखाको उत्तरमा बाढीको वितण्डा, माथिल्लो तामाकोसी आयोजना बन्द

तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।

तपाईंको प्रदेशमा आज कस्तो रहने छ मौसम? जानौं

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण

देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्