चितवनमा पहिचान नखुलेका २८० शवको व्यवस्थापन, १२ को सनाखत
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका २८० शवको व्यवस्थापन गरिएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका २८० शवको व्यवस्थापन गरिएको छ।
छोरालाई प्रहरी जवान बनाउने सपना पूरा गर्न भेडा चराउँदै कठिन संघर्ष गरेका कपिलवस्तुको गडेरिया परिवार अहिले पाँच दिनदेखि पीडामा छ।
अभिनेत्री प्रियांका कार्कीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र ‘मास्टर्नी’ ले कार्कीको अपेक्षा अनुसार व्यापार भने गर्न सकेको छैन। जसको कैयौँ करण रह्यो।
भोटेकोशीमा बिनाशकारी बाढीमा आएको छ दिनसम्म सुदूरपश्चिम प्रदेशका १४५ जना सम्पर्कविहीन रहेका छन् ।
गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक/एक लाख दिने भएको छ।
विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
फिल्डमा रहेका र सम्पर्कमा आएका कम्पनीका कर्मचारीले सरकारलाई वास्तविक जानकारी नदिएका हुन् कि सरकारको प्राथमिकतामा नपरेको हो ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनः स्थापना तथा पुनः निर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य जलप्रवाह नभई हिमालय क्षेत्रमा हिउँ र चट्टानको हिमपहिरोबाट सिर्जित जलवायुजन्य विपत्ति भएको ठहर गर्दै सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउने भएको छ।
परराष्ट्र मन्त्रालयले बाढीपहिरोपछिको विस्तृत आवश्यकता मूल्यांकनपश्चात् पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको खाँचो पर्ने बताएको छ।
रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र..
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा तत्काल राहत, पुनर्निर्माण र रोजगारी सिर्जना गर्न सरकारले ‘द्रुत रोजगार सहायता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन काठमाडौं, चितवन र पोखरालगायतका शिक्षण अस्पतालमा भौँतारिइरहेका छन्।
परराष्ट्रमन्त्री खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनएसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।
रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था ‘रियल-टाइम’ अवलोकन र निगरानी गर्न सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ।