६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

मंसिर १० गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनय दर्ता गराएका छन्। माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो। उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

गोरखाको प्रहरी हिरासतबाट भागे तीन अरोपी

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट गएराती तीन जना आरोपी भागेका छन्। सार्वजनिक अपराधमा सजाय भोगिरहेका गोरखा नगरपालिका ६ का दिपेस मजाकोटी, भिमसेन गाउँपालिका ३ तान्द्राङका अभिषेक अधिकारी र सन्दिप सुर्खेती सौचालयको झ्यालबाट भागेको प्रहरी निरीक्षक रामचन्द्र शाहाले बताए।

गोरखामा ५ जनालाई स्वाइन फ्लू

गोरखाका ५ जनालाई स्वाइन फ्लूको संक्रमण भएको भेटिएको छ । सिराञ्चोक गाउँपालिका ६ स्थित गाँखुका दुई र गोरखा नगरपालिका ९ लक्ष्मीबजारका तीन जनामा संक्रमण भएको पुष्टि भएको छ ।

गोरखाको मान्बु स्याम्चेत पहिरोको जोखिममा, ६६ धुरीले घरछाडे

आरुघाट गाउँपालिका वडा नम्बर १ को स्याम्चेत गाउँमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीय बिस्थापित भएका छन्। मझङ सामुदायिक बनमाथिबाट लेदोसहितको पहिरो खसेपछि ६६ घर बिस्थापित भएको आरुघाट गाउँपालिका प्रमुख पूर्ण दाहालले बताए।

गोरखाको आरुघाटमा कांग्रेस, सुलिकोटमा माओवादी बिजयी

गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका पूर्ण दाहाल ३४७६ मतका साथ बिजयी भएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस बिजयी

गोरखाको सिरानचोक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजु गुरुङ बिजयी भएका छन्।

गोरखाको गण्डकीमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर राना विजयी भएका छन् । प्रतिद्वन्द्धी माओवादी केन्द्रका दिपक तिमल्सिनालाई पछि पार्दै उनले ४१३८ मत ल्याएर बिजयी बनेका हुन् । तिमल्सिनाको ३८६३ मत आएको थियो ।

गोरखा नगरमा कांग्रेस अग्रता, नयाँ शक्ति चौँथो स्थानमा

गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजनराज पन्तले अग्रता लिएका छन् ।

गोरखाको पछिल्लो परिणाममा काँग्रेस पहिलो, नयाँ शक्ति चौथो

मगलवार बिहा सम्म गोरखामा नेपाली कांग्रेसको अग्रता देखिएको छ। बिहानसम्म गणना भएको मध्ये गोरखा नगरपालिका १, २, आरुघाट गाउँपालिका १,२ सिराञ्चोक १,२ चुमनुब्री ६, गण्डकी २ वडामा कांग्रेस बिजयी भएको छ।

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति र माओवादी एक/एक वडामा बिजयी

गोरखामा नगरपालिका १ मा नेपाली कांग्रेसका हिक्मत कुँवर प्यानल सहित बिजयी बनेका छन्।

गोरखा नगरपालिकामा काँग्रेसको अग्रता, नयाँ शक्ति चौथो

गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।

गोरखाको एउटा केन्द्रमा २ मत मात्र खस्न बाँकी

गोरखाको दुई सय ६० वटा मतदान केन्द्रमा बिहान सात बजेदेखि नै धमाधम निर्वाचन भइरहेको छ । मतदाता बिहानै देखि मतदान गर्न आफ्नो मतदान केन्द्रमा लाइन लागेका थिए ।

गोरखामा सकेट बम भेटियो

जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सकेट बम भेटिएको छ । थला जंगलमा ओडार भित्र बोरामा राखिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए ।

गोरखा नगरमा कांग्रेसबाट पन्त, नयाँ शक्तिबाट कुमाल

लामो रस्साकस्सी पछि नेपाली कांग्रेस गोरखाले स्थानीय तहमा गोरखा नगरपालिकामा मेयर(उप मेयरका टुङ्गो लगाएको छ । मेयरमा महासमिति सदस्य समेत रहेको पूर्व नगर सभापति राजराज पन्तले टिकट पाएका छन् भने उप मेयरमा महिला नेतृ बिना श्रेष्ठ छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्