४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बजारको अभावमा कोल्डस्टोरमै कुहिँदै डोल्पाका स्याउ

“ए सर हजुर कता जान थाल्नु भएको हो स्याउ खानेभए धित मर्नेगरी आफैं टिपेर लैजानुहोस्, पैसो पर्दैन है हजुर” यसो भन्दै थिइन स्याउ कृषक फुलकुमारी बुढा।

रसुवामा स्याउ उत्पादन घट्यो

रसुवामा यस वर्ष स्याउ उत्पादनमा कमी आएको छ । जिल्लामा स्याउ उत्पादन गर्ने कृषककोे संख्यामा वृद्धि हुँदै गए पनि स्याउ उत्पादन भने बर्सेनि घट्दै गएकाले स्याउ किसान चिन्तामा परेका छन्।

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

जुम्लामा आजदेखि स्याउ टिप्न सुरु

तिला गाउँपालिका ८ का प्रेमवहादुर बस्नेतलाई यो सिजनमा स्याउ टिप्न भ्याईनभ्याई छ। गत वर्ष साउन महिना देखि नै स्याउ टिप्ने गरिन्थ्यो। साउन महिनामै स्याउ टिप्दा स्याउको रंग नचढेको र नपाकेका हुनाले यहाँको स्याउको पहिचान खस्कने खतरा हुन्थ्यो।

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।

स्याउसँग सुन्तलाको तुलना हुनुभएन

अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले प्रस्तुत गरेको बजेटलाई अघिल्ला वर्षका बजेटसँग तुलना गरेकोमा रिसाएका छन्।

चाइनिज स्याउ भारत तस्करी

सिरहाबाट चाइनिज स्याउको तस्करी बढेको छ । सीमामा तायनाथ सशस्त्र प्रहरीसँग सेटिङमा स्याउ तस्करी हुने गरेको पाइएको छ ।

यात्रु बसबाट चाइनिज स्याउ तस्करी

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ। लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ । जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

स्याउ बगैंचामा किराको प्रकोप

स्याउ बगैंचामा किराको प्रकोप बढेपछि जिल्लाका अधिकांश किसान चिन्तित बनेका छन् । बगैंचा व्यवस्थापन र स्याउ काँटछाँट गर्ने कार्यमा लागेका किसान स्याउमा किरा लागेको देखेपछि निरास बनेका हुन्। किरा प्रकोपका कारण अर्को वर्ष जिल्लामा स्याउ उत्पादन घट्ने आशंका गरिएको छ । समयमै किरा नियन्त्रण गर्न नसके जुम्लालाई ‘स्याउ सुपर जोन’ बनाउन कठिन हुने जानकार बताउँछन्।

स्याउका बिरुवा काटछाँट गरिँदै

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्