रास्वपाले शुक्रबारबाटै काठमाडौंमा प्रदर्शन गर्ने, माइतीघरमा भेला हुन कार्यकर्तालाई आह्वान
अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो।