२ माघ २०८१ बुधबार
image/svg+xml

मधेसमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ: मुख्यमन्त्री सिंह

उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना कार्यान्वयन गर्नुपर्ने औँल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्